नियम २०क
निर्देशन र नियन्त्रण
कारागारको पालो पहरा र रेखदेखको काम जेलरको सामान्य निर्देशन र नियन्त्रणमा हुनेछ ।